काठमाडौँ- सुरक्षा परिषद्को बैठक बिहीबार सिंहदरबारमा बसेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा सुरक्षा परिषद्को बैठक बसेको हो।
बैठकमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री प्रकाशशरण महत, प्रधानसेनापति प्रभुराम शर्मालगायतको उपस्थिति थियो ।
प्रकाशित: ३२ जेठ २०८० १०:०६
प्रतिक्रिया