पूर्वी नेपालबाट भित्रियो मनसुन

हिमाल प्रेस ३१ जेठ २०८० १४:३७
48
SHARES
पूर्वी नेपालबाट भित्रियो मनसुन फाइल तस्बिर। हिमाल प्रेस

काठमाडौँ- यसवर्षको मनसुन नेपाल प्रवेश गरेको छ। मौसम पूर्वानुमान महाशाखाकाका अनुसार सरदर मितिभन्दा एक दिन ढिला गरी मनसुन नेपाल प्रवेश गरेको हो।

महाशाखाले कोशी प्रदेश, पूर्वी मधेश, बागमती प्रदेशका अधिकांश भू-भाग र गण्डकी प्रदेशको पूर्वी भूभागमा मनसुन आइपुगेको हो। नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो। मनसुन देशका अन्य भागमा क्रमिकरुपमा अघि बढिरहेको मशाखाले जनाएको छ।

प्रकाशित: ३१ जेठ २०८० १४:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 10 =