सुनकोशीमा फेला परेका शवको पहिचान खुल्यो

हिमाल प्रेस २३ जेठ २०८० २१:४९
54
SHARES
सुनकोशीमा फेला परेका शवको पहिचान खुल्यो

काठमाडौँ- सिन्धुललीको गोलञ्जरमा जिप दुर्घटनामा परी शव फेला परेका दुई जनाको पहिचान खुलेको छ।

सशस्त्र प्रहरीका अनुसार मंगलबार फेला परेका शव सीटीईभीटीको प्रशासन शाखाका निर्देशकसमेत रहेका सहसचिव कृष्णबहादुर केसी र विद्युत प्रशिक्षक भानु पौडेलको हो। सहसचिव केसी ५७ वर्षीय र पौडेल ३२ वर्षका रहेका खुलेको सशस्त्र प्रहरीको भनाइ छ।

सुनकोशीमा बेपत्ता सीटीईभीटीका दुई कर्मचारीको शव र जिप निकालियो

प्रकाशित: २३ जेठ २०८० २१:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast