काठमाडौँ- मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि नीति तथा कार्यक्रम ल्याएको छ। सरकारको तर्फबाट मंगलबार प्रदेश प्रमुख हरिशंकर मिश्रले नीति, कार्यक्रम प्रस्तुत गरेका हुन्।
प्रकाशित: २३ जेठ २०८० १७:२५
प्रतिक्रिया