‘सानिमा दीर्घायु बचत योजना’को बिमा रकम हस्तान्तरण

हिमाल प्रेस १० असार २०८० १८:३७ | Sunday, June 25, 2023
‘सानिमा दीर्घायु बचत योजना’को बिमा रकम हस्तान्तरण

काठमाडौँ- सानिमा बैंकले ‘सानिमा दिर्घायु बचत योजना’अन्तर्गतको रकम हस्तान्तरण गरेको छ। बैंकले ३ लाख रुपैयाँको घातक रोगको बिमा दाबी रकम भुक्तानी गरेको हो।

बैंकका खातावाला राममाया अधिकारीलाई सानिमा दिर्घायु बचत योजनाअन्तर्गत ३ लाख रुपैयाँको घातक बिमा रकम भुक्तानी गरिएको बैंकले जानकारी दिएको छ। बैंकका बालाजु कार्यालयका प्रबन्धक रामहरि अधिकारीले बिमा प्रदायक कम्पनी मेटलाइफको संयोजनमा बिमा रकमको चेक हस्तान्तरण गरे। राममाया अधिकारीले सानिमा बैंकको धादिङबेसी शाखामा उक्त योजनाअन्तर्गत बचत खाता खोलेकी थिइन्।

प्रकाशित: १० असार २०८० १८:३७ | Sunday, June 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast