समाजवादी मोर्चा बन्दा कोही डराउनुपर्दैन : माधवकुमार नेपाल

हिमाल प्रेस ३ असार २०८० १९:१७ | Sunday, June 18, 2023
समाजवादी मोर्चा बन्दा कोही डराउनुपर्दैन : माधवकुमार नेपाल माधवकुमार नेपाल

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले समाजवादी शक्तिहरूलाई एकतावद्ध गर्नका लागि समाजवादी मोर्चा बनाउन खोजिएको बताएका छन्।

नेपालले निश्चित बिचार मिल्ने समाजवादी शक्तिहरू एक हुनु स्वभाविक रहेको भन्दै समाजवादी शक्तिहरूलाई एकीकृत गर्न मोर्चा बनाउन खोजिएको बताएका हुन्। उनले समाजवादी मोर्चाका कारण कोही पनि डराउनुपर्ने अवस्था नरहेको भन्दै मोर्चामा आगामी दिनमा अन्य दललाई पनि गोलबन्द बनाउने धारणा राखे।

राम्रो उदेश्यका लागि एक ठाउ आउदा विरोध गर्नुपर्ने कुनै कारण नभएको उनको भनाइ छ। माओवादी केन्द्र, नेकपा समाजवादी लगाएतका दलले सोमबार समाजवादी मोर्चा घोषणा गर्दैछन्।

प्रकाशित: ३ असार २०८० १९:१७ | Sunday, June 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast