समाजवादी मोर्चाले कांग्रेसलाई असर गर्दैन : खेलकुदमन्त्री लिम्बू

हिमाल प्रेस ८ असार २०८० २०:४६ | Friday, June 23, 2023
समाजवादी मोर्चाले कांग्रेसलाई असर गर्दैन : खेलकुदमन्त्री लिम्बू

विराटनगर- युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले समाजवादी मोर्चा गठनबाट नेपाली कांग्रेसलाई केही असर नगर्ने बताएका छन्। विराटनगर विमानस्थलमा आज (शुक्रबार) सञ्चारकर्मीसँग कुरा गर्दै उनले मोर्चा गठनबाट वर्तमान सत्ता गठबन्धनलाई कुनै अप्ठ्यारो नहुने स्पष्ट पारेका हुन्।

कांग्रेस एक्लै लडेर नेतृत्व गर्ने पार्टी भएको भन्दै उनले त्यसका लागि टोल एवं वडास्तरमा संगठन विस्तार गरी जनताको घरघरमा जानुपर्नेमा जोड दिए।

प्रकाशित: ८ असार २०८० २०:४६ | Friday, June 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast