सन्‌राइज बैंक र देव्यानी इन्टरनेसनलबीच सम्झौता

हिमाल प्रेस ३१ जेठ २०८० १५:२८ | Wednesday, June 14, 2023
सन्‌राइज बैंक र देव्यानी इन्टरनेसनलबीच सम्झौता

काठमाडौँ- सन्‌राइज बैंक र देव्यानी इन्टरनेसनल नेपालबीच बैंकका ग्राहकलाई छुट दिनेसम्बन्धी सम्झौता गरिएको छ। साथै सम्झौताले डिजिटल कारोबार प्रवर्द्धनमा पनि मद्दत पुग्ने विश्वास लिइएको छ।

सम्झौताअनुसार देव्यानी इन्टरनेसनलले सञ्चालन गरेका केएफसी, पिज्जा हट, क्रिम बेलमा बैंकका ग्राहकले छुट पाउने छन्। ‘सन्‌राइज स्मार्ट प्लस’बाट नेपालपे क्यूआर स्क्यान गरी १० प्रतिशत वा बढीमा २ सय रुपैयाँसम्म छुट लिन सकिने बैंकले बताएको छ। उक्त छुट आगामी असार २१ गतेसम्म लागू हुनेछ।

प्रकाशित: ३१ जेठ २०८० १५:२८ | Wednesday, June 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast