फाइल तस्बिर।
काठमाडौँ- आज (आइतबार) राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्दैछ। बैठक बिहान साढे ११ बजेबाट समितिको सभा कक्षमा सुरु हुनेछ।
आजको बैठकमा सुरक्षासम्बन्धी नीति, संस्थागत संरचना, राष्ट्रिय सुरक्षा व्यवस्थापनमा देखिएका प्रमुख सबाल, समस्या तथा चुनौती र भावी कार्यदिशासम्बन्धी छलफल हुनेछ।
प्रकाशित: २८ जेठ २०८० ९:२२ | Sunday, June 11, 2023
प्रतिक्रिया




