काठमाडौँ- गण्डकी प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याएको छ। प्रदेश सरकारको तर्फबाट आज प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेस गरेका हुन्।
प्रकाशित: २१ जेठ २०८० १६:३४ | Sunday, June 4, 2023
प्रतिक्रिया



