यस्ता छन् मन्त्रिपरिषद्‌का निर्णयहरू [सूचीसहित]

हिमाल प्रेस १५ असार २०८० १८:०५ | Friday, June 30, 2023
यस्ता छन् मन्त्रिपरिषद्‌का निर्णयहरू [सूचीसहित] फाइल तस्बिर

काठमाडौँ- सरकारले विभिन्न जिल्लाका स्थानीय तहलाई जग्गा उपलब्ध गराउने निर्णय गरेको छ। १२ गते बसेको मन्त्रिपरिषद् बैठकले सुर्खेतको गुर्भाकोट नगरपालिका, म्याग्दीको मंगला गाउँपालिका, संखुवासभाको चैनपुर नगरपालिका, रौतहटको गुजरा नगरपालिका, गुल्मीको मुसिकोट नगरपालिका र म्याग्दीको मालिका गाउँपालिकामा परियोजनाका लागि जग्गा प्राप्त गर्न स्वीकृति दिने निर्णय गरेको हो। बैठकले विभिन्न १३ वटा निर्णयहरू गरेको छ।

प्रकाशित: १५ असार २०८० १८:०५ | Friday, June 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast