‘मिस्टर हिमालय राष्ट्रिय शारिरीक सुगठन’ प्रतियोगितालाई महालक्ष्मीको सहयोग

हिमाल प्रेस १० असार २०८० १९:११ | Sunday, June 25, 2023
‘मिस्टर हिमालय राष्ट्रिय शारिरीक सुगठन’ प्रतियोगितालाई महालक्ष्मीको सहयोग

काठमाडौँ- महालक्ष्मी विकास बैंकले ८औँ ‘मिस्टर हिमालय राष्ट्रिय शारिरीक सुगठन’ प्रतियोगितालाई सहयोग गरेको छ। बैंकले ‘स्वस्थ मानसिकताका लागि स्वस्थ शरीर, स्वस्थ शरीरको लागि शारिरीक व्यायाम’ नारासहित आयोजित प्रतियोगितालाई प्रायोजन गरेर सहयोग गरेको हो। नेपाल शारिरीक सुगठन तथा फिट्नेस महासंघले शुक्रबार र शनिबार कार्यक्रम आयोजना गरेको थियो।

प्रकाशित: १० असार २०८० १९:११ | Sunday, June 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast