भारतीय नेताहरूसँग राजसंस्था र हिन्दू राष्ट्रबारे शब्द उच्चारण नै भएन : प्रधानमन्त्री

हिमाल प्रेस २२ जेठ २०८० १५:४४ | Monday, June 5, 2023
भारतीय नेताहरूसँग राजसंस्था र हिन्दू राष्ट्रबारे शब्द उच्चारण नै भएन : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले भारतीय नेताहरूसँगको भेटमा राजसंस्था र हिन्दू राष्ट्रबारे कुरा नगरेको बताएका छन्।

प्रधानमन्त्री प्रचण्डले सोमबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएको जवाफ दिँदै यस्तो जानकारी दिएका हुन्। उनले भने, ‘राजाको बारेमा बिलकुल कुरा भएन। न राजाको बारेका एक शब्द उच्चारण भयो, न हिन्दू राष्ट्रको बारेमा उच्चारण भयो। हामी ती विषयमा प्रवेश नै गरेनौँ।’

 

प्रकाशित: २२ जेठ २०८० १५:४४ | Monday, June 5, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast