काठमाडौँ- संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक जारी छ। बैठकमा बैठकमा सरकारले प्रस्त गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटबारे छलफल भइरहेको छ।
बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत उपराष्ट्रपति कार्यालयसम्बन्धी बजेटबारे छलफल भइरहेको छ। यस्तै बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफ मन्त्रीहरूले दिने कार्यसूची छ।
                            प्रकाशित: १० असार  २०८० १०:४१ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             

