फाइल तस्बिर।
काठमाडौँ- प्रतिनिधिसभाको बैठक सुरु भएको छ। सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तुत गरेको बजेटमाथि सांसदहरूले प्रतिक्रिया दिने र छलफल गर्ने क्रम जारी छ।
प्रकाशित: २४ जेठ २०८० ११:१९ | Wednesday, June 7, 2023
प्रतिक्रिया




