पुरानो नाटक घरमा ‘ट्युवेल’ मञ्चन हुने

हिमाल प्रेस ३ असार २०८० १७:५० | Sunday, June 18, 2023
पुरानो नाटक घरमा ‘ट्युवेल’ मञ्चन हुने

काठमाडौँ- सिनामंगलस्थित पुरानो नाटक घरमा असार १५ गतेदेखि नाटक ‘ट्युवेल’ मञ्चन हुने भएको छ। रोशन सुवेदीको परिकल्पना तथा निर्देशनमा तयार भएको नाटक साउन १५ गतेसम्म मञ्चन गरिनेछ।

नाटक बुधबारबाहेक साताको प्रत्येक दिन साँझ सवा पाँच बजे मञ्चन हुने थिएटरले जनाएको छ। शनिबार भने दिउँसो १ बजे अतिरिक्त सो हुनेछ।

प्रकाशित: ३ असार २०८० १७:५० | Sunday, June 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast