नेपाल र अमेरिका भिड्दै

हिमाल प्रेस ५ असार २०८० ९:५६ | Tuesday, June 20, 2023
नेपाल र अमेरिका भिड्दै

काठमाडौँ– आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको दोस्रो खेलमा नेपालले मंगलबार अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ।

अमेरिका र नेपालबीचको खेल जिम्बाबेको राजधानी हरारेमा रहेको टागासिंगा स्पोर्टस क्लबमा नेपाली समयअनुसार दिउँसो पौने १ बजे सुरु हुनेछ।

यसअघि आइतबार भएको पहिलो खेलमा घरेलु टोली जिम्बाबेसँग नेपाल ८ विकेटले पराजित भएको थियो भने अमेरिका वेस्टइन्डिजसँग पराजित भएको थियो।

तस्बिरहरू : क्यान

प्रकाशित: ५ असार २०८० ९:५६ | Tuesday, June 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast