नवलपरासीका एसपी सिलवाल किन हेडक्वार्टर तानिए?

हिमाल प्रेस १९ जेठ २०८० २१:३२ | Friday, June 2, 2023
नवलपरासीका एसपी सिलवाल किन हेडक्वार्टर तानिए? प्रहरी प्रधान कार्यालय

काठमाडौँ- जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका एसपी विनोद सिलवाल हेडक्वार्टर तानिएका छन्। उनको ठाउँमा काज सरुवा गरेर प्रहरी प्रधान कार्यालयको सुपरीवेक्षण तथा अनुगमन महाशाखामा कार्यरत एसपी काजीकुमार आचार्यलाई पठाइएको छ। गृहमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशनपछि सिलवाललाई हेडक्वार्टर तानिएको प्रहरीले जनाएको छ।

सिलवाललाई माघको अन्तिम हप्ता नवलपरासी पठाइएको थियो। सिलवाललाई अपराध अनुसन्धान विभागमा काज सरुवा गरेर ल्याइएको हो।

प्रकाशित: १९ जेठ २०८० २१:३२ | Friday, June 2, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast