नबिल इन्भेष्टमेन्ट बैंकिङ र यूनाइटेड अजोड इन्स्योरेन्सबीच सम्झाैता

हिमाल प्रेस २९ जेठ २०८० १९:१० | Monday, June 12, 2023
नबिल इन्भेष्टमेन्ट बैंकिङ र यूनाइटेड अजोड इन्स्योरेन्सबीच सम्झाैता

काठमाडौँ- नबिल इन्भेष्टमेन्ट बैंकिङ कम्पनीले यूनाइटेड अजोड इन्स्योरेन्सको सेयर रजिस्ट्रारको काम गर्ने भएको छ। त्यसका लागि दुवै कम्पनीले सेयर रजिस्ट्रारसम्बन्धी सम्झौता गरेका छन्।

यूनाइटेड इन्स्योरेन्स कम्पनी र अजोड इन्स्योरेन्स कम्पनीले गत जेठ १४ गतेबाट ‘यूनाइटेड अजोड इन्स्योरेन्स’ नामबाट एकिकृत कारोबार सुरु गरेका थिए।

यससँगै अब कम्पनीको धितोपत्र कारोबारसम्बन्धी अभिलेख, सेयर दाखिल खारेज, नामसारी लगत अद्यावधिकलगायत सम्पूर्ण कार्य नबिल इन्भेष्टमेन्ट बैकिङबाट गरिने कम्पनीले जानकारी दिएको छ।

प्रकाशित: २९ जेठ २०८० १९:१० | Monday, June 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast