काठमाडौँ- डिशहोममा १ वर्षको रिचार्ज गर्दा २ वर्ष टीभी हेर्न मिल्ने भएको छ। डिशहोमले ग्राहकको आवश्यकताअनुसार उक्त योजना फेरि सञ्चालनमा ल्याएको हो। उक्त योजनाअन्तर्गत डिशहोम डीटीएचका ग्राहकले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर वा अनलाइन रिचार्ज सेवा आईएमई पे, खल्तीमार्फत वार्षिक रिचार्ज गर्न सकिने कम्पनीले जानकारी दिएको छ।
प्रकाशित: ११ असार २०८० १७:१२ | Monday, June 26, 2023
प्रतिक्रिया




