जसपा केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

हिमाल प्रेस २७ जेठ २०८० ८:१५ | Saturday, June 10, 2023
जसपा केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौँ– जनता समाजवादी पार्टी, नेपाल (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक शनिबार बस्दै छ।

पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्नै बैठकमा विधान अधिवेशनको तयारी, विभिन्न समिति र संगठनले गरेको प्रतिनिधि चयन, समसामयिक राजनीतिलगायतका विषयमा छलफल हुने बताइएको छ।

बैठक दिनको १ बजे बस्ने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

प्रकाशित: २७ जेठ २०८० ८:१५ | Saturday, June 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast