काठमाडौँ- जनता समाजवादी पार्टी, नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग गठन भएको छ। पार्टी केन्द्रीय कार्यकारिणी समितिको शनिबारको बैठकले अर्जुन थापाको संयोजकत्वमा विभाग गठन गरेको हो। भरत गुरुङलाई सचिवको जिम्मेवारी दिइएको छ।
विभागका सदस्यहरुमा छाया शर्मा पन्त, जुद्ध ढाक्रे राई, मनीष कुमार, प्रमोदराम मिश्र, प्रेम यक्तेन लिम्बू, पवन राय र विनोद पौडेल छन्।
प्रकाशित: २९ जेठ २०८० १७:३७ | Monday, June 12, 2023
प्रतिक्रिया




