छुपुमा छुपु हिलाेमा धान . . . (फोटो फिचर)

दिपेश श्रेष्ठ ७ असार २०८० १६:५२ | Thursday, June 22, 2023
छुपुमा छुपु हिलाेमा धान . . . (फोटो फिचर)

काठमाडौँ- असार महिनालाई मानो रोपेर मुरी फलाउने महिनाका महिनाका रूपमा लिइन्छ। अधिकांश वर्षेबाली रोप्ने असार १५ गतेलाई नेपाल सरकारले ‘धान दिवस’को रूपमा मनाउँदै आएको छ।

यस वर्षको धान दिवसको नारा ‘जलवायु अनुकूलित कृषिमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’सहित दिवस मनाउने तयारी सरकारले गरेको छ। यसवर्ष समयमै मनसुन पनि सुरु हुँदा देशका विभिन्न जिल्लामा रोपाइँ सुरु भइसकेको छ। यतिबेला किसान रोपाइँमा व्यस्त छन्। भक्तपुरको चाँगुमा बिहीबार भइरहेको रोपाइँका केही दृश्यहरू:


प्रकाशित: ७ असार २०८० १६:५२ | Thursday, June 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast