कांग्रेस छियाछिया हुन थालेको छ : शशांक कोइराला

हिमाल प्रेस १० असार २०८० १५:३१ | Sunday, June 25, 2023
कांग्रेस छियाछिया हुन थालेको छ : शशांक कोइराला

काठमाडौँ- नेपाली कांग्रेसका पूर्वमहान्त्री डा. शशांक कोइरालाले आफ्नो पार्टी छियाछिया हुन थालेको बताएका छन्। नेपाल प्रेस युनियन काठमाडौँ शाखाको नवौं अधिवेशनमा उनले कांग्रेस छियाछिया हुन थालेकाले कसरी पुनर्जीवन दिने भन्दै प्रश्न गरेका हुन्। कांग्रेसका सांसद समेत रहेका उनले ७० वर्ष लगाएर लेखेको संविधान जोगाउन चुनौती रहेको पनि बताए।

प्रकाशित: १० असार २०८० १५:३१ | Sunday, June 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast