काठमाडौँ- नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभाग विस्तार भएको छ। बिहीबार पार्टी सभापति शेरबहादुर देउवाले विभागका सदस्यहरू मनोनयन गरेका हुन्।
पार्टीको विधान २०१७ (संशोधन सहित)को धारा २५ (९) बमोजिम सदस्यहरू मनोनयन गरिएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

प्रकाशित: ३२ जेठ २०८० १९:२० | Thursday, June 15, 2023
प्रतिक्रिया



