आन्तरिकतर्फको हवाई भाडा घट्यो

हिमाल प्रेस ६ असार २०८० २१:०९ | Wednesday, June 21, 2023
आन्तरिकतर्फको हवाई भाडा घट्यो

काठमाडौँ- आन्तरिकतर्फको हवाई भाडा घटेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले बुधबार जारी गरेको सूचनाअनुसार काठमाडौँबाट हुने विभिन्न रुटको भाडा घटेको हो।

सूचनामा उल्लेखअनुसार काठमाडौँबाट धनगढीका लागि ४ सय ५५ रुपैयाँ भाडा घटेको छ। सबैभन्दा कम काठमाडौँबाट सीमराका लागि ९० रुपैयाँ भाडा घटेको छ।

यसअघि मंगलबार नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँका दरले घटाएको थियो।

प्रकाशित: ६ असार २०८० २१:०९ | Wednesday, June 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast