काठमाडौँ- सरकारले ११ किलो-भालुस्वाँरा-बारपाक सडकको लागि ८० करोड बजेट विनियोजन गरेको छ। अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ को बजेट भाषणमा यो जानकारी दिएका हुन्। यो प्रधानमन्त्री पुष्पकमल दाहालको निर्वाचन क्षेत्रअन्तर्गत पर्दछ।
प्रकाशित: १५ जेठ २०८० १८:१८
प्रतिक्रिया