सबै किसिमका भत्ता खारेज

हिमाल प्रेस १५ जेठ २०८० १७:०१ | Monday, May 29, 2023
सबै किसिमका भत्ता खारेज जेठ १५ गते संसद्को संयुक्त बैठकमा बजेट पेस गर्न जाँदै अर्थमन्त्री डा. प्रकाशशरण महत। फाइल तस्बिर

काठमाडौँ- सरकारले आगामी आर्थिक वर्षमा सबै प्रकारका भत्ता खारेज गर्ने भएको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत उक्त घोषणा गरेका हुन्।

‘स्रोतमा परेको चापलाई मध्यनजर गर्दै आगामी आर्थिक वर्षका लागि सबै प्रकारका भत्ता, अतिरिक्त समय भत्तालगयतका सबै किसिमका खारेज गरेको छु,’ उनले बजेट वक्तव्य पढ्दै भने।

प्रकाशित: १५ जेठ २०८० १७:०१ | Monday, May 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast