सिटिजन्स बैंक र रन्जना सिनेप्लेक्सबीच सम्झौता

हिमाल प्रेस ९ जेठ २०८० १९:०७
2
SHARE
सिटिजन्स बैंक र रन्जना सिनेप्लेक्सबीच सम्झौता

काठमाडौँ- सिटिजन्स बैंक इन्टरनेसनल र काठमाडौँको न्युरोडमा रहेको रन्जना सिनेप्लेक्सबीच सम्झौता गरिएको छ। बैंकका ग्राहकलाई छुट दिने सम्बन्धमा दुई पक्षीय सम्झौता गरिएको हो।

सम्झौताअनुसार बैंकका ग्राहकले मोबाइल बैंकिङ र कार्डमार्फत भुक्तानी गरी टिकट खरिद गर्दा ५ प्रतिशत छुट पाउने छन्। उक्त सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने र डिजिटल कारोबारतर्फ आकर्षण गराउने विश्वास बैंकले लिएको छ।

प्रकाशित: ९ जेठ २०८० १९:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =