एमालेको सचिवालय बैठक बस्दै

हिमाल प्रेस २६ वैशाख २०८० ७:१३
6
SHARES
एमालेको सचिवालय बैठक बस्दै फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेको सचिवालय बैठक आज आज बस्दैछ।

च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने सो बैठकमा आगामी केन्द्रीय कमिटीमा प्रस्तुत गरिने विषय र छलफल गरिने एजेण्डाका बारेमा छलफल हुनेछ।

सो छलफलपछि केन्द्रीय कमिटीको छलफलको एजेण्डा तय हुनेछ।

एमालेको केन्द्रीय कमिटी बैठक यही वैशाख २८ देखि सुरु हुँदैछ।

यसअघि झापामा हुने भनिएको बैठक संघीय संसद्‌मा नीति तथा कार्यक्रम र बजेटलगायतका विषय छलफल गर्नुपर्ने भएको भन्दै काठमाडौँमा सारिएको थियो ।

प्रकाशित: २६ वैशाख २०८० ७:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 6 =