संखुवासभामा हेलिकप्टर दुर्घटना

हिमाल प्रेस २२ वैशाख २०८० १३:५७
4
SHARES
संखुवासभामा हेलिकप्टर दुर्घटना तस्बिर स्रोतः वाङ छेदर लामाको फेसबुक।

काठमाडौँ- संखुवासभामा शुक्रबार सिम्रिक एयरको हेलिकप्टर दुर्घटना भएको छ। अपर अरुण हाइड्रोको सामान बोकेको हेलिकप्टर भोटखोला-४, सिप्रुङमा दुर्घटना भएको गाउँपालिका अध्यक्ष वाङ छेदर लामाले जानकारी दिए।

दुर्घटनामा ५ जना घाइते भएका छन्। घाइतेहरूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौँ  ल्याउने तयारी गरिएको छ।

प्रकाशित: २२ वैशाख २०८० १३:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − six =