प्रतिनिधिसभाको सचिवमा पाण्डेय नियुक्त

हिमाल प्रेस २१ वैशाख २०८० १८:२१
4
SHARES
प्रतिनिधिसभाको सचिवमा पाण्डेय नियुक्त

काठमाडौँ– संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको सचिवमा पदमप्रसाद पाण्डेय नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहीबार प्रतिनिधिसभाको सचिवमा पाण्डेयलाई नियुक्त गरेका हुन्।

राष्ट्रपतिले आजै राष्ट्रियसभाको सचिवमा पनि डा सुरेन्द्र अर्याललाई नियुक्त गरेका छन्।

प्रकाशित: २१ वैशाख २०८० १८:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 5 =