टेकनारायण पाण्डे 
                                            काठमाडौँ- उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने ठगी धन्दा गरेको आरोप लागेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो। पाण्डे तत्कालीन गृहसचिव थिए।
यसअघि सोही प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेका हुन्।
                            प्रकाशित: २० वैशाख  २०८० १३:४८ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             

