बजेट २०८०/०८१

१७ खर्ब ५१ अर्ब ३१ कराेडकाे बजेट

हिमाल प्रेस १५ जेठ २०८० १९:०९ | Monday, May 29, 2023
१७ खर्ब ५१ अर्ब ३१ कराेडकाे बजेट

काठमाडौँ- सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट वक्तव्य पढ्दै उक्त जानकारी गराएका हुन्।

आगामी आर्थिक वर्षमा पुँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड रुपैयाँ विनियोजन गरिएको छ। उक्त बजेट कुल बजेटको १७.२५ प्रतिशत हो। चालुतर्फ ११ खर्ब ४१ ऋर्ब ७८ करोड रुपैयाँ विनियोजन गरिएको छ। उक्त बजेट कुल बजेटको ६५.२० प्रतिशत हो।

वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ७ अर्ब ४छ करोड रुपैयाँ विनियोजन गरिएको छ। उक्त बजेट कुल बजेटको १७.५५ प्रतिशत रकम हो। चालु आर्थिक वर्ष २०७९/८०को तुलनामा उक्त बजेट न्यून हो। चालु आर्थिक वर्षमा १७ खर्ब ९३ अर्ब रुपैयाँ बराबरको थियो।

सबै निर्वाचन क्षेत्रका जनताको अपेक्षा पूरा गर्न सांसद विकास कोष ब्युँतायौँ अर्थमन्त्री महत

बजेटले आर्थिक समस्याको समाधान दिन सक्दैन : ओली

जनतामा आशा जगाउने किसिमको बजेट छैन : लिङदेन

प्रकाशित: १५ जेठ २०८० १९:०९ | Monday, May 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast