स्थानीय तहका जनप्रतिनिधिलाई अनुशिक्षण दिँदै एमाले

हिमाल प्रेस १२ जेठ २०८० १०:०० | Friday, May 26, 2023
स्थानीय तहका जनप्रतिनिधिलाई अनुशिक्षण दिँदै एमाले नेकपा एमालेको केन्द्रीय कार्यालय।

काठमाडौँ– प्रमुख प्रतिक्षी नेकपा एमालेले स्थानीय तहमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई अनुशिक्षण दिने भएको छ। स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई पार्टीले शुक्रबारदेखि दुई दिन अनुशिक्षण दिने भएको हो।

ललितपुर च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा पार्टीका शीर्ष नेताले उनीहरूलाई अनुशिक्षण दिने कार्यक्रम छ। कार्यक्रमको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने छन्।

प्रकाशित: १२ जेठ २०८० १०:०० | Friday, May 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast