सुरु भयो सरकारको नीति तथा कार्यक्रममाथिको छलफल [LIVE]

हिमाल प्रेस ७ जेठ २०८० ११:५९ | Sunday, May 21, 2023

काठमाडौँ- प्रतिनिधिसभा आज (आइतबार) देखि नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको छ। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भनेर प्रस्ताव प्रस्तुत गरेपछि छलफल सुरु भएको हो।

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।

प्रकाशित: ७ जेठ २०८० ११:५९ | Sunday, May 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast