काठमाडौँ– सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ठमेलमा रहेको अजा डायनास्टी प्रालिबीच छुट सम्झौता भएको छ।
सम्झौताअनुसार सिटिजन्स बैंकका ग्राहकले अजा डायनास्टीमा १० प्रतिशत छुट पाउनेछन्। छुट पाउन ग्राहकले कार्ड वा बैंकको मोबाइल बैंकिङ एपमार्फत भुक्तानी गर्नुपर्नेछ।
प्रकाशित: ५ जेठ २०८० १८:२८ | Friday, May 19, 2023
प्रतिक्रिया





