 
                             
                                            काठमाडौँ- दीपक गौतम र समीक्षा दाहालको स्वरमा ‘कौसीमा बसेर’ बोलको गीत सार्वजनिक भएको छ। गीत ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
उमेश लम्सालको शब्द रहेको गीतमा किरण भुसालको संगीत र संगीत संयोजन छ। अनिल कट्वालले सम्पादन गरेका गीतको भिडियोमा देवेन्द्र बब्लु, रोशनी कार्की र भिष्मराज अधिकारीले अभिनय गरेका छन्।
                            प्रकाशित: २६ वैशाख  २०८० १२:१९ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                    ![बालबालिकाका लागि नयाँ गीत ‘हामी साना कोपिला’ सार्वजनिक [भिडियोसहित]](https://himalpress.com/wp-content/uploads/2025/03/child-song.jpg) 
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 