सत्तारूढ नेकपा एसको भ्रष्टाचारविरोधी प्रदर्शन [तस्बिरहरू]

हिमाल प्रेस ४ जेठ २०८० १८:०४ | Thursday, May 18, 2023
सत्तारूढ नेकपा एसको भ्रष्टाचारविरोधी प्रदर्शन [तस्बिरहरू]

काठमाडौँ- सत्ता साझेदारी दल नेकपा (एकीकृत समाजवादी) ले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेको छ। काठमाडौँको माइतीघर मण्डलामा भेला भई पार्टीले भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेको हो।

प्रदर्शनका क्रममा उनीहरूले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई कारबाहीको माग गरेका छन्। प्रदर्शनमा पार्टीका उपमहासचिव जगन्नाथ खतिवडासहितका नेता तथा कार्यकर्ताको सहभागिता थियो।

प्रकाशित: ४ जेठ २०८० १८:०४ | Thursday, May 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast