संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पेस [LIVE]

हिमाल प्रेस ५ जेठ २०८० १६:१४ | Friday, May 19, 2023

काठमाडौँ- सरकारले आगामी आर्थिक वर्षका लागि वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेको छ। संघीय संसद्को शुक्रबारको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका हुन्।

राष्ट्रपति भएपछि उनले पहिलोपटक नीति तथा कार्यक्रम पेस गरेका हुन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको अपेक्षा र आर्थिक सुधार हुने गरी सरकारले नीति तथा कार्यक्रम ल्याउने बताउँदै आएका छन्।

मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले नीति तथा कार्यक्रम पारित गरेको थियो।

प्रकाशित: ५ जेठ २०८० १६:१४ | Friday, May 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast