शिक्षामा कुल बजेटको २० प्रतिशत छुट्टाउन एनसीई नेपालको माग

हिमाल प्रेस १५ जेठ २०८० १२:५६ | Monday, May 29, 2023
शिक्षामा कुल बजेटको २० प्रतिशत छुट्टाउन एनसीई नेपालको माग

काठमाडौँ- शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसीई)ले सरकारले शिक्षामा कूल बजेको २० प्रतिशत अनिवार्य लगानी माग गरेको छ।
शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह २०८० को सन्दर्भमा आयोजित बृहत शान्तिपूर्ण प्रदर्शनीमा एनसीई नेपालसँग सम्बद्ध संस्थाहरूले शिक्षामा बजेट बढाउन माग गरेका हुन्।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका साथै सार्वजनिक शिक्षामा सवैको पहुँच स्थापित गर्न एनसीईले माग गरेको छ।

प्रकाशित: १५ जेठ २०८० १२:५६ | Monday, May 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast