 
                             
                                            काठमाडौँ – शिक्षक सेवा आयोगले प्राथमिक तह (प्रावि) परीक्षाको केन्द्र निर्धारण गरेको छ। आयोगले जेठ २० गते सञ्चालन गर्ने प्रावि तहको सामान्य तर्फको परीक्षाको केन्द्र निर्धारण गरेको हो।
आयोगले देशभर ४२५ वटा विद्यालयमा परीक्षा केन्द्र तोकेको छ।
                            प्रकाशित: १० जेठ  २०८० १७:४८ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                    


 
  
  
  
  
  
  
  
  
  
 