फाइल तस्बिर।
काठमाडौँ- राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक आज (बुधबार) बस्दैछ। बैठक बिहान साढे ११ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्नेछ।
आजको बैठकमा राष्ट्रिय गौरवको स्थलगत अवलोकनका क्रममा प्राप्त तथ्यगत विवरणको मस्यौदा प्रतिवेदनमाथि छलफल हुनेछ।
प्रकाशित: १० जेठ २०८० १०:१९ | Wednesday, May 24, 2023
प्रतिक्रिया




