यस्तो छ १८८ बुँदे नीति तथा कार्यक्रम [पूर्ण पाठसहित]

हिमाल प्रेस ५ जेठ २०८० १८:२३ | Friday, May 19, 2023
यस्तो छ १८८ बुँदे नीति तथा कार्यक्रम [पूर्ण पाठसहित]

काठमाडौँ- सरकारले वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।  आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम शुक्रबार संघीय संसद्‌को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले  पेस गरेका हुन्।

नीति तथा कार्यक्रमले समृद्ध नेपाल निर्माणका साथै संघीयताको प्रभावकारी कार्यान्वयन हुने र मजबुद अर्थतन्त्र निर्माण हुने विश्वास लिएको राष्ट्रपति पौडेलको भनाइ छ।

नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभा र राष्ट्रियसभामा आइतबारदेखि लगातार केही दिन छलफल हुनेछ। छलफलमा उठेको प्रश्नको प्रधानमन्त्रीले जवाफ दिनेछन्। नीति तथा कार्यक्रम पारित भएपछि प्रत्येक वर्ष जेठ १५ गते अर्थमन्त्रीले सदनसमक्ष आगामी आर्थिक वर्षको वार्षिक बजेट प्रस्तुत हुने संवैधानिक व्यवस्था छ। नीति तथा कार्यक्रमलाई आधारमा सरकारले आगामी आर्थिक वर्षको बजेट निर्माण गर्नेछ।

पूर्ण पाठ 

प्रकाशित: ५ जेठ २०८० १८:२३ | Friday, May 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast