मुलुककाे अर्थतन्त्र संकटमा : शंकर पोखरेल

हिमाल प्रेस १ जेठ २०८० १९:५० | Monday, May 15, 2023
मुलुककाे अर्थतन्त्र संकटमा : शंकर पोखरेल

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकको अर्थतन्त्र शंकटमा पुगेको बताएका छन्। पार्टी निकट युवाहरूको संगठन राष्ट्रिय युवासंघ नेपालले आयोजना गरेको एक कार्यक्रममा उनले कमजोर पार्टीको नेतृत्वमा सरकार बनेकाले अर्थतन्त्र संकटमा पुगेको बताएका हुन्।

शेरबहादुर देउवा नेतृत्वकै तत्कालीन पाँच दलीय गठबन्धन सरकारले अनधिकृत व्यक्तिलाई समावेश गरेर बजेट बनाउँदा मुलुकमा आर्थिक संकट आएको उनको भनाइ थियो।

प्रकाशित: १ जेठ २०८० १९:५० | Monday, May 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast