मुकेश कायस्थलाई सहिद घोषणा गर्ने सरकारको निर्णय

हिमाल प्रेस २ जेठ २०८० १७:५६ | Tuesday, May 16, 2023
मुकेश कायस्थलाई सहिद घोषणा गर्ने सरकारको निर्णय

काठमाडौँ- सरकारले जनआन्दोलनमा घाइते भएर गत वैशाख २७ गते मृत्यु भएका बनेपाका मुकेश कायस्थलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ। आज मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कायस्थलाई सहिद घोषणा गर्ने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्।

प्रकाशित: २ जेठ २०८० १७:५६ | Tuesday, May 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast