‘महाकाली’ बनिन् सुरक्षा

हिमाल प्रेस १४ जेठ २०८० १६:१८ | Sunday, May 28, 2023
‘महाकाली’ बनिन् सुरक्षा

काठमाडौँ- चर्चित नायिका सुरक्षा पन्त अभिनीत ‘महाकाली बोलको र्‍याप गीत सार्वजनिक गरिएको छ। गीत ‘सेकेन्ड स्किन नाइन्टी नाइन’ नामक युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरिएको हो।

निलम पाण्डेको लेखन र प्रस्तुतिमा तयार भएको गीत प्रविण श्रेष्ठले निर्देशन गरेका हुन्। गीतको भिडियोमा नायिका सुरक्षा ‘महाकाली’को अवतारमा देखिएकी छन्। उनीसहित भिडियोमा सरोज श्रेष्ठ, प्रवल कँडेल, बिक्की तुलाधरको अभिनय छ।

उमेश अधिकारीको प्रस्तुति रहेको गीत चिन्तराज भण्डारीको छायांकन, साजल लोप्चनको सम्पादनमा बनेको छ।

प्रकाशित: १४ जेठ २०८० १६:१८ | Sunday, May 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast