सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

हिमाल प्रेस ५ जेठ २०८० १२:३८ | Friday, May 19, 2023
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

काठमाडौँ- सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसेको छ।  नियमित रूपमा मंगलबार बस्ने बैठक आज नीति तथा कार्यक्रम अनुमोदन गर्न बसेको हो।

बैठक केहीबेर अघि सुरु भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्  सचिवालयले जानकारी दिएको छ।  सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आज प्रस्तुत गर्ने भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले आज अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्।

प्रकाशित: ५ जेठ २०८० १२:३८ | Friday, May 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast