भ्रष्टाचार विरुद्धको खबरदारी सभामा सहभागी हुन रवि लामिछानेको आग्रह

हिमाल प्रेस २९ वैशाख २०८० १०:१९ | Friday, May 12, 2023
भ्रष्टाचार विरुद्धको खबरदारी सभामा सहभागी हुन रवि लामिछानेको आग्रह

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले भ्रष्टाचार विरुद्धको खबरदारी सभामा सहभागी हुन आग्रह गरेका छन्।

भ्रष्टाचार मुलुकको साझा दुस्मन भएको भन्दै सचेत नागरिकका हिसाबले भ्रष्टाचारविरुद्ध एकजुट हुन उनले आग्रह गरेका हुन्।

पार्टीको झन्डा र नारा नबोकी देशभर भ्रष्टाचारविद्धका कार्यक्रममा सहभागी हुन समर्थकहरूलाई उनले आग्रह गरेका छन्।

‘भ्रष्टाचार यो देशको साझा दुस्मन हो। त्यसैले म दलको नेता भएर होइन सचेत नागरिक भएर यही कार्यक्रममा सहभागी हुँदैछु,’ भ्रष्टाचारविरु्द्ध नारायणचौर नक्सालमा हुने कार्यक्रममा सहभागी हुने जानकारी दिँदै उनले भनेका छन्।’

प्रकाशित: २९ वैशाख २०८० १०:१९ | Friday, May 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast