भ्रष्टाचारले सडक नबन्ने मात्र होइन, बनेका सडक पनि सुरक्षित छैनन् : स्वर्णिम वाग्ले

हिमाल प्रेस १ जेठ २०८० १४:२६ | Monday, May 15, 2023
भ्रष्टाचारले सडक नबन्ने मात्र होइन, बनेका सडक पनि सुरक्षित छैनन् : स्वर्णिम वाग्ले तस्बिर- हिमाल प्रेस

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. स्वर्णिम वाग्लेले राष्ट्रिय भौतिक विकास प्राधिकरणको औचित्यमा बहस गर्नुपर्ने बेला आएको बताएका छन्। आज (सोमबार) संसद् बैठकमा बोल्दै उनले ठूला आयोजनाहरू अलपत्र परेको र टेन्डर लागेर पनि अगाडि नबढेकाले प्राधिकरणको औचित्यमा बहस गर्नुपर्ने बेला आएको बताएका हुन्।

उनले भ्रष्टाचारले सडकहरू पनि सुरक्षित नभएको बताएका छन्। ‘भ्रष्टाचारले सडक नबन्ने मात्र होइन, बनेका सडक पनि सुरक्षित छैनन्,’ उनले भने।

प्रकाशित: १ जेठ २०८० १४:२६ | Monday, May 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast